किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ६ गते । मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने … Continue reading किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?